Live on
Your Voice, Your Power
न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त राष्ट्रको प्रस्ताव बहराइनले संशोधन गरेको छ । प्रारम्भिक प्रस्तावमा समावेश गरिएको बल प्रयोगसम्बन्धी प्रावधानलाई हटाउँदै नयाँ मस्यौदा प्रस्तुत गरिएको हो । नयाँ प्रस्तावअनुसार जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न ‘रक्षात्मक कदम’ मात्र लिन पाइने उल्लेख गरिएको छ । यसअघि भने ‘आवश्यक सबै उपाय’ प्रयोग गर्न सकिने…