Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेका साम्प्रदायिक हिंसा, असुली धन्दा र मन्दिर भत्काउने धम्कीका घटनाप्रति मानव अधिकारवादी संस्थाले गम्भीर चिन्ता व्यक्त गरेको छ । धार्मिक भेदभावविरुद्ध क्रियाशील संस्था बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन युनिटी काउन्सिलले गाईबान्धा जिल्लामा रहेको राधा-गोविन्द मन्दिर भत्काउन एक समूहले लगातार दिइरहेको धम्कीको कडा शब्दमा निन्दा गरेको हो । संस्थाले यस्ता घटनाले मुलुकको साम्प्रदायिक…