Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान बेलायतको तीन दिने औपचारिक भ्रमणमा पुगेका छन् । बेलायती चिफ अफ द डिफेन्स स्टाफ एयर चिफ मार्शल सर रिचर्ड नाइटोनको निमन्त्रणामा भएको यो भ्रमण कुनै पनि भारतीय सिडिएसको पहिलो औपचारिक बेलायत भ्रमण हो । भ्रमणका क्रममा दुई देशका सैन्य प्रमुखहरूबीच तालिम, सैन्य अपरेसन र रक्षा उद्योगमा…