Live on
Your Voice, Your Power
उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको धाराली गाउँमा ठूलो क्षति पुर्याएको छ। भीषण वर्षापछि मंगलबार बिहान यहाँ भीषण बाढी आएको हो। बाढीसँगै आएको भेलले थुप्रै घरहरू बगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा डरलाग्दो रूपमा आएको बाढीले खोलोनजिकको बस्ती एकसाथ सोहोरेर लगेको थियो । बाढी भीषण रुपमा आएसँगै एकपछि अर्को घरहरू…