भारत / चीन / सार्क « Khabarhub

गुजरातको गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु

गुजरात - भारतको गुजरात राज्यको एउटा गेम जोनमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ। शनिवार आगलागी हुँदा बालबालिकासहित २७ जनाको मृत्यु भएको हो। स्थानीय प्रहरीले पीडित नराम्रोसँग जलेको हुँदा उनीहरूको पहिचान स्थापित गर्न गाह्रो भइरहेको बताएका छन्। आगो नियन्त्रणमा लिए पनि आगो लाग्नुको कारण अझैसम्म खुल्न सकेको छैन। राजकोटको मावारोडमा अवस्थित टीआरपी…