भारत / चीन / सार्क « Khabarhub

चीनमा पैसाका लागि भ्रष्टारचारको छानबिन र कारबाहीका गोप्य सूचना चुहाउने क्रम बढ्दो

काठमाडौं- चीनमा उच्च पदस्थ अधिकारीमाथिको छानबिन र कारबाहीका गोप्य सूचनाहरू सामाजिक सञ्जालमा चुहिने क्रम बढेको छ । सिन्ह्वा समाचार संस्थाद्वारा प्रकाशित बा न्युइथान पत्रिकाको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाए अनुसार सन् २०१२ को अन्त्यदेखि हालसम्म करिब ७० लाखभन्दा बढी अधिकारीहरूमाथि अनुशासनात्मक कारबाही भइसके पनि चिनियाँ कम्युनिष्ट पार्टीभित्र भ्रष्टाचार र अनधिकृत सूचना चुहावटको समस्या…