Live on
Your Voice, Your Power
काठमाडौं- कश्मीरलाई किन पृथ्वीको स्वर्ग भनिएको हो भन्ने जान्न त्यहाँ पुग्नैपर्छ । आफ्नो आँखाले नदेखेसम्म कश्मीरको सुन्दरता थाहा पाइँदैन । सम्म मैदानदेखि हिउँले ढाकिएका उच्च हिमाल, मन्त्रमुग्ध पार्ने तालतलैया कश्मीरका विशेषता हुन् । हालै यूएईका कन्टेन्ट क्रिएटर खालिद अल अमेरीले कश्मीरको भ्रमण गरी आफ्ना दर्शकलाई कश्मीरको सुन्दरता देखाउने प्रयास गरेका छन् । उनले कश्मीरलाई ‘हिमस्वर्ग’…