Live on
Your Voice, Your Power
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको मौज्दात घट्दै गएको चिन्ताका कारण इरानमाथि ठूलो सैन्य आक्रमणको योजना स्थगित गरेको दाबी न्युयोर्क टाइम्सले गरेको छ। रिपोर्टका अनुसार गत वसन्तमा भएको नाजुक युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच झन्डै दुई सातादेखि एकअर्कामाथि आक्रमण जारी छ। दुवै पक्षले जुन १७ मा हस्ताक्षर भएको १४ बुँदे…