Live on
Your Voice, Your Power
जेरुसेलम - अहिले अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ। गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ। गाजामा समस्या अझ थपिएको छ। हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन्। यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन्। यसैबिच विश्व…