Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराराष्ट्रपति जेडी भेन्स र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा चर्काचर्की परेको छ । यस क्रममा ट्रम्प-भेन्स र जेलेन्स्की एक-अर्कालाई औँलो देखाउँदै गरेको अवस्थामा सार्वजनिक भए । ट्रम्पले कयौँ पटक जेलेन्स्कीलाई हपारिरहे । उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउने जुवा खेलिरहेको कडा आरोपसम्म लगाए ।ह्वाइट हाउसको इतिहासमा दुई राष्ट्रअध्यक्ष…