Live on
Your Voice, Your Power
‘‘हैदर… हैदर…आतङ्क, लोभ र छल मिलेका छन्,संसार अर्को विश्वयुद्धका लागि तयार भएको छ…’’ यो हरफ एउटा इरानी प्रोपागाण्डा गीतको नेपाली अनुवाद हो । पाकिस्तानको मध्यस्थतामा इरानले अमेरिकासँग युद्धविराम गरे पनि पश्चिम एशियामा फेरि द्वन्द्व सुरू हुने जोखिम अझै टरेको छैन । युद्धविरामका बावजुद इरानको आणविक कार्यक्रम, प्रतिबन्ध र नाकाबन्दी, सुरक्षा ग्यारेन्टीजस्ता विषयमा सहमति जुट्न नसक्दा…