युद्ध / शान्ति « Khabarhub

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक

काठमाडौं- गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको छ। हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् । जसमा माटान एङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मान, एलोन ओहेल, एइतान मोर, ओम्री मिरान र गाइ गिल्बोआ–दलाल रहेका छन्…