Live on
Your Voice, Your Power
काठमाडौँ - हाल संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्। अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्केका छन्। भारत भ्रमण पछि प्रधानमन्त्री विपक्षी दलको घेराबन्दीमा परे। यसै विषयको सेरोफेरोमा केन्द्रित भएर राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग नयन सापकोटाले…