अन्तर्वार्ता Archives | Page 31 of 77 | Khabarhub Khabarhub

मुलुक गिरोहले मात्र चलाए

नेपालमा शृङ्खलाबद्ध भ्रष्टाचारका घटना सार्वजनिक हुन थालेका छन्। यो समयमा आएको भ्रष्टाचारको डरलाग्दो काण्डमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि गृह सचिवसम्म मुछिएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्डमा गृह प्रशासन नै मुछिएको देखिएको हो। उच्च पदस्थ कर्मचारीदेखि नेता र उनका पविारका सदस्य पक्राउ पर्नेक्रम बढिरहेको छ। यो सतहमा देखिएको भ्रष्टाचार एउटा काण्ड हो।…