अन्तर्वार्ता Archives | Page 8 of 69 | Khabarhub Khabarhub

द्वन्द्वकालीन मुद्दा छिट्टै टुंग्याउनुपर्छ

राष्ट्र संघका महासचिवको नेपाल भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायको विषय अब चाँडै टुंगो लाग्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सङ्क्रमणकालीन न्याय र द्वन्द्वको बारेमा केन्द्रित रहेर अछामका द्वन्द्वपीडित भोजराज तिमल्सिनासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : राष्ट्र संघ महासचिव नेपाल भ्रमणमा आउँदा तपाईंलाई वीर अस्पतालमा प्रहरीले बन्धक बनायो भन्ने समाचार आएको थियो।…