Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालका लागि जेसिबी ब्रान्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भर्चुअल प्रविधिमार्फत नयाँ एक्जाभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कोभिड–१९ ले निम्त्याएको जोखिमलाई दृष्टिगत गरेर कम्पनीले जेसिबी नेपालको फेसबुक पेजमा लाइभ लञ्च गरेको हो । एक्जाभेटर नेपालको कठोर भू–वनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले बताएको छ । यसमा ‘नेक्स्ट लेभल…