विविध « Khabarhub

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञापनमा कम्पनीले गरे ४७ करोड बढी खर्च

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा कम्पनीहरूले ४७ करोड बढी रकम खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले विभिन्न १३ वटा कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ४७ करोड ६८ लाख ३८ हजार खर्च दाबी गरेको औँल्याएको हो ।  कार्यालयका अनुसार ती कम्पनीले बजार प्रवर्धन, प्रायोजन, अनुसन्धान, ब्राण्ड विकास तथा…