Live on
Your Voice, Your Power
काठमाडौँ- बुधबार शेयरबजार झिनो अंकले उकालो लागेको छ । शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ । यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा…