Live on
Your Voice, Your Power
काठमाडौं – श्रीलंकाली रग्वी टीमका पूर्वकप्तान नमल राजपाक्ष युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रीमा शपथ खाएका ३४ वर्षीय पूर्वकप्तान राजपाक्ष कम उमेरमा मन्त्री बन्ने पहिलो ब्यक्ति बनेका छन् । श्रीलंकाको हमबान्तोटा जिल्लाबाट संसद सदस्यमा निर्वाचित राजपाक्षेले आफुलाई विश्वास गरेर मन्त्रालयको जिम्मेवारी दिएकोमा राष्ट्रपति गातावाया राजपाक्ष र प्रधानमन्त्री महेन्द्र राजपाक्षीलाई…