क्रिकेट « Khabarhub

आईपीएलमा आज पन्जाब र चेन्नाई भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा पन्जाब किंग्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् । पन्जाब चौथो जितको खोजीमा छ । चेन्नाईले भने यसअघि दुई खेलमा जित निकालेको छ ।  ७ खेलमा ३ मा जित निकालेको पन्जाब ६ अंकसहित अंकतालिकाको आठौं…