क्रिकेट « Khabarhub

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने नेपाली टिमको नाम सार्वजनिक गरेको हो । इन्दु बर्माको कप्तानीमा घोषणा भएको नेपाली टिमले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा मैत्रीपूर्ण खेल खेल्नेछ । भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट…