क्रिकेट « Khabarhub

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको ११२ रनको बलियो साझेदारी जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी-इटनले भंग गरेका छन् ।  जनकपुरका इटनले चितवनको पहिलो विकेटका रुपमा अर्जुन साउदलाई आउट गराएका हुन् । अर्जुन ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२…