फुटबल « Khabarhub

एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ र चित्लाङ बराबरी 

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लव र चित्लाङ फुटबल क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् ।  सोमबार ललितपुरको सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो र चित्लाङले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर प्राप्त गरे पनि सफल भने हुन सकेनन् ।  बराबरीसँगै ५ खेल खेलेको…