फुटबल « Khabarhub

मेस्सीलाई विश्वकपको ‘गोल्डेन ट्रफी’ चुम्ने अवसर

काठमाडौँ : जति नै बाधा र संकट किन नआओस्, जुनसूकै लक्ष्य र उद्धेश्यलाई निरन्तर पछ्याउने हो भने सफलता अवश्य हात लाग्छ । यो भनाई अहिले आधुनिक पुस्ताका महान फूटबलर लियोनल मेस्सीको जीवनमा लागू भइरहेको छ । जसले मंगलबार राती क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनालाई कतार विश्वकप फुटबलको फाइनलमा प्रवेश गराएका छन् । रुसिया विश्वकप…