फुटबल Archives | Page 127 of 351 | Khabarhub Khabarhub

युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

काठमाडौँ - युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ। बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। जितसंगै सोसिडाडले ३ अंक जोडेको छ। बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ।