फुटबल « Khabarhub

लखनउमाथि पन्जाबको जित

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित निकालेको छ। अटल बिहारी क्रिकेट स्टेडियममा गएराति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको हो। लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको…