फुटबल Archives | Page 17 of 346 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल र एट्लेटिको, बायर्न र लेभरकुजेन, लिभरपुल र पीएसजी भिड्ने

काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ‘ड्र’ शुक्रबार सार्वजनिक भएको छ । अन्तिम १६ मा चर्चित र ठूला क्लब भिड्ने भएका छन् । स्पेनिस महारथि रियल मड्रिड अन्तिम आठमा पुग्न सहरी तथा घरेलु प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग खेल्ने भएको छ। यी स्पेनिस प्रतिद्वन्द्वी सन् २०१४ र २०१६ को फाइनलमा भिडेका थिए। जसमा दुवै भिडन्तमा…