फुटबल « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल : को-को भिड्दैछन् ?

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणअन्तर्गतको दोस्रो दिन आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरा रंगशालामा एक खेल हुने कार्यतालिका रहेको छ । दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । थ्री स्टार क्लब लगातारको…