फुटबल « Khabarhub

नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ

झापा-  नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न खोज्ने चार अफ्रिकन खेलाडीलाई एसएसबीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका–४ बाहुण्डागीस्थित मिलन चोकको नाकाबाट प्रवेश गरेका उनीहरुलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार अपराह्न साढे ३ बजेतिर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा…