Live on
Your Voice, Your Power
काठमाडौं- एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति युवा क्लबविरुद्ध सहज जित निकालेको छ । आइतबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले नव जनजागृतिलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा नवजनजागृतिका निश्चल थापाले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि एपीएफका कप्तान हरि कार्कीले ४३औं मिनेटमा गोल गर्दै खेल १–१…