फुटबल Archives | Page 322 of 350 | Khabarhub Khabarhub

नापोलीसँग लिभरपुल पराजित

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपीयन च्याम्पियन लिभरपुल इटालीयन क्लब नापोलीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा लिभरपुललाई स्तब्ध पार्न नापोलीका लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले समान एक–एक गोल गरे । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र…