Live on
Your Voice, Your Power
काठमाडौं- ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ । उपाधी भिडन्तका लागि नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच कडा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा ब्रिगेड ब्वाइज साबिकको विजेता हो भने पुलिस पहिलो पटक फाइनल प्रवेश गरेको हो । दुवै टोली…