Live on
Your Voice, Your Power
काठमाडौं - कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलसँग पेरुको भेट पक्का भएको छ । आज (बिहीबार) बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरुले साविक विजेता चिलीलाई ३–० गोल अन्तरले परािजत गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । यसअघिका दुई संस्करणमा उपाधि हात पारेको चिली यो संस्करणमा पनि बलियो टोलीका रुपमा हेरिएको थियो । तर, पेरुले हराएसँगै…