Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफ थप एक गोल खाँदै ३–० ले पराजित भयो । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो…