फुटबल « Khabarhub

मिडफिल्डमा जमेका एरिकको लक्ष्य– सिनियर राष्ट्रिय फुटबल टोली

भारत/गुवाहाटी– भारतको गुवाहाटीमा भइरहेको डाक्टर टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा एन्फा यु—२१ टोलीका एक महत्वपूर्ण सदस्य हुन् एरिक विष्ट । जो एन्फा टोलीको मत्वपूर्ण खेलाडीको भूमिकामा छन् । प्रतियोगिताका दुई खेल सकिँदा पहिलो रोजाइमा परेका एरिक टोलीको सेन्ट्रल मिडफिल्ड सम्हालिरहेका छन् । पहिलो खेलमा नेपाल ३—२ गोल अन्तरले मेघालयसँग पराजित हुँदा होस् वा दोस्रो खेलमा…