फुटबल « Khabarhub

फियुनार्डमाथि इन्टर मिलान विजयी

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको बुधबार रातिको खेलमा इन्टर मिलानले फियुनार्डलाई २-० ले हराएको छ। फियुनार्डको मैदानमा भएको दोस्रो चरणको पहिलो लेगमा मार्कस थुरामले ३८ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको पाँचौँ मिनेटमा लाउटारो मार्टिनेजले इन्टरका लागि गोल गरे। प्रतियोगितामा चार इटालियन टोली सहभागी भए पनि तीन टोली पहिलो चरणबाट बाहिरिएका छन्। पहिलो…