फुटबल « Khabarhub

एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी

काठमाडौं - स्पेनिस ला लिगको खेलमा गेटाफेलाई २-० ले हराउँदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरीलाई छोट्याएको छ। आइतबार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङ्घम र केलिएन एम्बाप्पेले गोल गरे। एलियोन नियोमले एन्टेनियो रुडिगरलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ३० औँ मिनेटमा बेलिङ्घमले रियललाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि बेलिङ्घमकै…