फुटबल « Khabarhub

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ - स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो हर्नान्डेज) आधिकारिक रूपमा बार्सिलोनामा अनुबन्धित भएका छन्। ३० वर्षीय प्रभावशाली मिडफिल्डर रोड्री म्यानचेस्टर सिटीबाट क्याटालन क्लब बार्सिलोना पुगेका हुन्। बार्सिलोनाका अनुसार रोड्रीसँग सन् २०३० सम्मका लागि सम्झौता गरिएको छ। स्वास्थ्य परीक्षण र दुवै क्लबबीच स्थानान्तरणको अन्तिम प्रक्रिया पूरा भएपछि यो सरुवाको औपचारिक घोषणा गरिएको हो।…