फुटबल « Khabarhub

च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा

काठमाडौं - च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको दोस्रो चरण यात्रा कठिन बन्दै गएको छ। गएराति भएको खेलमा दुई गोलको अग्रतालाई जोगाउन नसकेपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन बनेको हो। बुधबार राति पिएसजीसँगको खेलमा ४-२ ले पराजित भएको हो। ८ अङ्कसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका…