Live on
Your Voice, Your Power
काठमाडौँ– यस सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ । सिजनको अन्तिम दिन आज तीन खेल हुँदैछन् । आज मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी, संकटा क्लब र न्युरोड टिम (एनआरटी) तथा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ ।…