Live on
Your Voice, Your Power
काठमाडौं — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) अशोक खड्काले स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिताका लागि उनी बुधबार स्पेनको एलिकान्टे जाँदै छन् । प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी पुम्से र ग्यारोगी…