Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान अपिल गरेको छ । महानगरले राजधानीमा जात्रा, पर्वहरुको संख्या धेरै भएको र कोरोना संक्रमणको त्रास पनि रहेका कारण भीडभाडमा ती जात्रा पर्व नमनाउन अपिल गरेको छ । महानगरपालिका प्रमख विद्या सुन्दर शाक्यले एक विज्ञप्ति जारी गर्दै नजिक आइरहेका पाहाँचःर्हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा…