Live on
Your Voice, Your Power
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिएका छन् । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उहाँले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए । “जडीबुटीको चोरी, निकासी, पैठारीको…