Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव भेटिएको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो। त्यही स्थानमा थप तीनजननाको शव पनि देखिएको जनाइएको छ, तर ती…