प्रवास « Khabarhub

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो

दोहा - साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अर्धचेतन अवस्थामा रहेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। गत जनवरीमा साउदी अरबको अल कासिम क्षेत्रमा सवारी दुर्घटना परी गम्भीर घाइते भई हायलस्थित साउदी-जर्मन अस्पतालमा उपचाररत काभ्रेको रोशी गाउँपालिका-४ का रामबहादुर तामाङलाई नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासलगायतको पहलमा अस्पतालले उनको उपचारमा…