Live on
Your Voice, Your Power
एक पटक जगदीशचन्द्र बसु विरुवाको संवेदनशीलता सिद्ध गर्नका लागि इङ्ग्ल्याण्ड गए । उनको यो प्रदर्शन वैज्ञानिकको एक सभा हुन लागेको थियो । एउटा विरुवामा विषको इन्जेक्शन लगाएर त्यसले पार्ने प्रतिक्रिया सबैलाई देखाएर आफ्नो कुरा सिद्ध गर्न चाहन्थे । एउटा विरुवामा इन्जेक्शन लगाइयो । तर विरुवालाई केही भएन । त्यो विरुवा जस्ताको तस्तै रहिरह्यो । यदि…