गसिप « Khabarhub

सेल्फ क्वारेन्टाइनमा निश्चलसँग रमाउँदै स्वस्तिमा (भिडियो)

काठमाडौं – निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काले कामको व्यस्तताका कारण एकअर्कालाई समय दिन पाएका थिएनन् । सरकारले मंगलवारदेखि लकडाउन गरेपछि उनीहरु फुर्सदमा छन् । निश्चल र स्वस्तिमा घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यसअघि पनि स्वस्तिमाले सामाजिक सञ्जालमा लाइभ आएर सबैलाई कोरोना संक्रमणबाट सचेत हुन अनुरोध गरेकी थिइन् । यसैबीच स्वस्तिमाले लकडाउनका बेला घरको…