गसिप « Khabarhub

‘बाजीगर’ सेटमा शाहरुख खान मातेपछि…

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडमा सर्वाधिक रुचाइएका अनस्क्रिन जोडीमा पर्दछन् । दुवैले एकसाथ कैयौं आइकनिक फिल्म दिएका छन् । उनीहरु वास्तविक जीवनमा एउटा मिल्ने साथी पनि हुन् । यो जोडीको पहिलो भेट फिल्म ‘बाजीगर’को सेटमा भएको थियो । पहिलो भेटमै काजोललाई शाहरुखको व्यवहार मनपरेको थिएन । त्यही फिल्मको एक किस्सा…