Live on
Your Voice, Your Power
काठमाडौं- सन् १९९३ मा रिलिज भएको बलिउड अभिनेता शाहरुख खानको सुपरहिट फिल्म 'बाजीगर' न केवल व्यावसायिक रूपमा सफल भयो, यसले हिन्दी सिनेमामा नायकको परम्परागत छवि नै बदलिदियो । त्यो समय अधिकांश बलिउड फिल्महरूमा नायकहरूलाई सत्य, साहसी र निर्दोष पात्रको रूपमा प्रस्तुत गरिन्थ्यो। तर 'बाजीगर' मा शाहरुख खानले निभाएको ‘अजय शर्मा’ को भूमिका एक साहसी निर्णय…