बलिउड/हलिउड Archives | Page 121 of 190 | Khabarhub Khabarhub

यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर

मुम्बई – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी सिजन २’ को ट्रेलर रिलिज गरिएको छ । यो सिरिजमा मोदीको भूमिकामा महेश ठाकुर देखिएका छन् । सन् २०१९ मा यसको पहिलो सिजन रिजिल भएको थियो । पहिलो सिजनमा मोदीको बाल्यकालदेखि गुजरातको मुख्यमन्त्री बन्नेसम्मको यात्रा देखाइएको थियो । दोस्रो सिजनमा मोदी मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनेको…